राष्ट्रिय समस्या समाधान गर्न दलीय एकता आवश्यक : सभामुख नेम्वाङ

काठमाडौँ । विभिन्न राजनीतिक दलमा आबद्ध युवा नेताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सभामुख सुवास नेम्बाङ समक्ष ज्ञापनपत्र बुझाएको छ ।    नेकपा(एमाले)का युवा नेता ठाकुर गैरेको नेतृत्वको टोलीले आज सभामुख नेम्बाङलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै सभामुख नेम्बाङले समस्याको समाधान गर्न सबै राजनीतिक दल, सरोकारवाला…