विदेशीको स्वार्थबाट देश बचाउन राष्ट्रिय एकता आवश्यक – मन्त्री बस्नेत

भक्तपुर । उद्योग मन्त्री महेश बस्नेतले नयाँ सरकारको नेतृत्व जसले गरे पनि देशलाई विदेशीको स्वार्थबाट बचाउन दलहरुबीच राष्ट्रिय एकता आवश्यक भएको बताउनुभएको छ ।    आज सूर्यविनायक नगरपालिका, सिपाडोलमा सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गरेको खानेपानी ट्याङ्कीको उद्घाटन गर्दै उहाँले देशलाई समृद्ध बनाउन पनि दलहरु बीचको एकता मजबुत हुनुपर्ने बताउनुभयो ।   भारतले…