बस दुर्घटनामा दुुईको मृत्यु

सप्तरी, ११ मङ्सिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षा दिँदै लगिएको एउटा बस आज बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना५प १६६४ नंको बस भारदह–१ स्थित कङ्कालनी मन्दिर नजिकको सडकमा पल्टिँदा सो दुर्घटना भई करिब २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा धन्ुषा, तुलसीपुर–४ की नौ वर्षीया…