दुर्घटनामा तीनको मृत्यु

इटहरी, १२ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको नर्सिङ गाविस–१ मा आज बिहान रोकिराखेको ना५ख ४८०४ नंं को यात्रुबसलाई पछाडिबाट आएको ना३ख ७९९० नं को मालवाहक ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोरङ मधुमल्लाका बसका सहचालक सन्तोष केसी, नर्सिङ–१ घर भएका ३५ वर्षीय हासिम मन्सुरी मियाँ र नर्सिङ–१ का ३२…