धर्ना बस्न छाडे आन्दोलनकारी, नाका बन्द

वीरगन्ज, ३० पुस । वीरगन्ज नाकास्थित धर्नास्थलमा आन्दोलनकारी बस्ने छाडेका छन् । बुधबार  ६ जना देखिएका थिए । चारजना त्रिपालमा र दुई साधु मधेसी मोर्चाको ब्यानरमुनि आगो तापिरहेका थिए ।    आवागमन अबरुद्ध पार्न मूल सडकमा तेस्र्याइएका बाँसमुनिबाट पैदल यात्रु, साइकल र मोटरसाइकलमा ओहोदोहोर गरिरहेका छन् ।    छठ पर्वयता धर्नामा बस्ने आन्दोलनकारीको संख्या न्यून…