कांग्रेस नेतृत्व नाता र दातामुखी हुँदै गयो : अर्जुननरसिंह केसी

चितवन, ७ माघ । कांग्रेस नेता अर्जुननरसिंह केसीले कांग्रेस नेतृत्व नाता र दातामुखी हुँदै गएको आरोप लगाएका छन् ।    रिपोर्टस क्लब चितवनले गरेको पत्रकार सम्मेलनमा नेता केसीले नीतिअन्तर्गत पार्टी चल्न नसक्दा नेतृत्व नाता र दातामुखी हुन पुगेको बताए । ‘लोकतन्त्रमा आस्था राख्ने पार्टी विचारहरुको विविधताको एकतामा चल्नुपर्छ, तर कांग्रेस नातावाद र कृपावादमा चलेको छ’, उनले…