धादिङ । गत वर्षको वैशाख १२ र २९ गतेको भूकम्पपछि समस्यामा परेका गाउँवासीको दैनिकीलाई सहज बनाउन गाउँ–गाउँमा सञ्चालन गरिएको कामका लागि खाद्यान्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यूएसए आइडीको आर्थिक सहयोगमा केयर नेपाल र सहयात्री समाज नेपालको संयुक्त साझेदारीमा सञ्चालित हरियो वन कार्यक्रमअन्तर्गत धादिङ जिल्लाको ६ वटा गाविसमा संचालन गरिएको कामका लागि नगद कार्यक्रम…