फलेवास (पर्वत) । पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटस्थित बूढाघर बस्ने ६१ वर्षीय वृद्धा रामेश्वरीदेवी पौडेलको चितुवाको आक्रमणबाट गए राति मृत्यु भएको छ । गए राति झन्डै १० बजेको समयमा घर नजिकै शौच गर्ने क्रममा चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । चितुवाले उनलाई हानेर भागेको र उनको सोही ठाउँमा पल्टिएर मृत्यु भएको…