तमलोपाको संशोधित विधान प्रस्ताव पारित

नवलपरासी । नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा ल्याइएको पार्टीको संशोधित विधान पारित भएको छ  । यसबाट अब नयाँ नेतृत्वका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।    यता बन्दसत्रमा ल्याइएको पार्टीको नीति तथा कार्यक्रम र राजनीतिक दस्तावेजमाथि  प्रतिनिधिले आ–आफ्ना भनाइ राख्ने क्रम मङ्गलबार नसकिएकाले बुधबार बिहान पनि प्रतिनिधिले यसप्रति…