हिमालय खबर संवाददाता- चितवन । नयाँ घरको जग बसालेको केही दिनमात्र भयो । घर निर्माणको सामग्री (इँटा, ढुंगा, बालुवा) आँगनभरि छन् । परिवार सबैमा खुसी र उमंग छ । नयाँ घरमा सर्ने दिनहरु गनिन थालिएको छ । यही खुसीमा अचानक सोमबार बिहान हावासरी एउटा खबर आयो । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी आत्मघाती बम विस्फोटमा मारिने…