पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ

प्यूठान । वर्षासँगैको पहिरोका कारण ग्रमीण सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भएको छ ।    जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउन नेपाली सेनाको सहयोग लिए पनि झन्डै पाँच घन्टा पैदल हिँड्नु पर्ने भएपछि समयमै राहत पु¥याउन  कठिनाइ भएको हो ।   राहत सामग्री ढुवानी गर्न…