चितवन । चितवनमा आक्रमक भाले गैंडाको यौन उन्मादका कारण एउटा कम उमेरको पोथी गैंडा मरेको छ । पश्चिम चितवनको मंगलपुर सेतीदेवी सामुदायिक वनभित्रको घोलमा तीन दिनअघि घाइते भेटिएको अन्दाजी चार वर्षको अर्धवयस्क पोथी गैंडाको भालेको यौन उन्मादका कारण मृत्यु भएको पाइयो । भालेको जबर्जस्ती सहबासका कारण शरीरको पछिल्लो भाग नचल्ने भएर घोलमा नै…