पद्मश्री पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तक मनोनयन

काठमाडो । यसवर्षको पद्मश्री साहित्य पुरस्कारका लागि पाँच कृति छनोट भएको छ । २०७२ सालभरि प्रकाशित भएकामध्य पाँच कृतिलाइ पुरस्कारको संस्थापक खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले छनोट गरेको हो ।    गत वर्ष प्रकाशित भएर सङ्कलित पुस्तकहरूमध्येबाट विभिन्न विद्वानहरूको रायसल्लाह समेतको आधारमा प्रतिष्ठानले पाँच उत्कृष्ट पुस्तक मनोनयन गरेको हो।    पुरस्कारका लागि छनोट भएकामा रामलाल जोशीको ऐना…