आफन्तबाटै आफन्तको ज्यान जान्छ भने कहाँ छ सुरक्षा ?

लिबाङ (रोल्पा) । भनिन्छ मानिस सामाजिक प्राणी हो । ऊ घर परिवार र समाज बिना एकपल पनि बाँच्न सक्दैन । तर परिवारकै सदस्यले वा आफन्तले नै आफन्तको ज्यान लिन्छ भने कहाँ गएर मान्छेले जीवन सुरक्षाको अनुभूति गर्ने ? प्रश्न यहीनेर खडा भएको छ रोल्पालीका सामु ।    जिल्ला अदालत रोल्पाको तथ्याङ्कअनुसार यस आवमा मात्र पाँच…