के लेखे भारतीय राष्ट्रपतिले आगन्तुक पुस्तिकामा ?

काठमाडौँ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथको दर्शनका अवसरमा आगन्तुक पुस्तिकामा पशुपतिनाथ मन्दिरलाई भारत र नेपालका भक्तका लागि समान रुपमा श्रद्धाको केन्द्र रहेको जनाएका छन् ।    राष्ट्रपति मुखर्जीले आफ्नो राजकीय भ्रमणका क्रममा भारत सरकारद्वारा मन्दिर क्षेत्रको आसपासमा घाटको पुनर्निर्माण र नवीनिकरणमा सहायताको घोषणा गर्न पाउँदा प्रशन्नता भएको उल्लेख गरेका छन् ।    नेपाल–भारतमैत्री पशुपतिनाथ…