चेपाङलाई परिश्रमी बनाउन तीन करोडको परियोजना

सिद्धि । चितवनको दुर्गम पहाडी गाविस सिद्धि–९ छेरवाङका रामबहादुर र जुनमाया चेपाङको परिवारलाई गरिबीका कारण बिहान बेलुकाको गर्जो टार्न मुस्किल छ । बिहान बेलुका हातमुख जोर्न दिनभरि मजुदुरी गर्नुपर्छ । काम नपाए जंगलमा गिठ्ठा खोज्ने उनीहरुको अर्को विकल्प हो ।   ८ जनाको परिवार पाल्न चेपाङ दम्पतीलाई कम्ती मुस्किल छैन । घरमा अन्नको नामका चार,…