एनआरएन अमेरिकाद्वारा देवघाटमा अशक्त वृद्धाश्रमको शिलान्यास

देवघाटधाम, तनहुँ । पवित्र धार्मिक एवम् ऐतिहासिक नगरी देवघाटधाममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अशक्त वृद्धाश्रम निर्माण गर्ने भएको छ ।गलेश्वर आश्रम परिसरमा अशक्त र विभिन्न कुटीहरुमा छरिएर रहेका वृद्धवृद्धाहरुलाई सामूहिक रुपमा भोजन तथा सेवा पु¥याउने उद्देश्यले दुई तले भवन निर्माण गर्न लागेको हो । शनिबार एक कार्यक्रमबीच एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले…