हिन्दु धर्म बोल्ने होइन, मनमा राख्ने कुरा हो : पूर्वराजा ज्ञानेन्द्र

चितवन । पूर्वराजा ज्ञानेन्द्र शाहले चितवनको नारायणी नदी किनारमा आयोजित विराट गोरक्षा महायज्ञमा गाईको पूजा तथा हवन गरेका छन् ।    गाईको संरक्षण गर्ने उद्देश्यले आयोजित महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित सहभागी भएका थिए । महायज्ञबाट फर्किने क्रममा पत्रकारहरुले हिन्दु धर्म संरक्षणबारे सोधेको प्रश्नमा पूर्वराजा शाहले भने, ‘हिन्दु धर्म बोल्ने होइन, मनमा राख्ने कुरा हो…