एसएसबीको गोलीले सहिद भएका गौतमको परिवारलाई कैदीबन्दीको सहयोग

भीमदत्तनगर । दुई साताअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर सहादत प्राप्त गरेका गोविन्द गौतमको परिवारलाई कञ्चनपुर कारागारका कैदीबन्दीले सहयोगस्वरुप रु २५ हजार प्रदान गरेका छन् ।   कञ्चनपुर कारागारमा बिहान पत्रकार सम्मेलन गरी कैदीबन्दीले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका सहिद गौतमको सम्मानस्वरुप परिवारलाई रु २५ हजार र सोही आक्रमणमा परी घाइते भएका टीकाराम…