काठमाडौँ । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘मन बिनाको धन’को बुधबार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा दर्जीको सडक बालकदेखि साङ्गीतिक सफलतासम्मको कथा देखाइएको छ । वर्तमान समाज मन अनि धनबीचको टकराव र अशोक दर्जी कसरी जिरोदेखिको हिरोको यात्रामा अगाडि बढेका छन् भन्ने विषयलाई भावनात्मक र सूक्ष्म ढङ्गले…