अमेरिका, बोस्टन। अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा बस्ने सोनाली राजभण्डारी टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ चौथो सिजनको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकी छिन्। नेपालको ओखलढुङ्गा जिल्ला, रामबजार -५ मूल थाकथलो भइ हाल बुबा राजेश राजभण्डारी, आमा सारदा राउत राजभण्डारी र दिदी रुसाली राजभण्डारीसंग बोस्टनमा बस्दै आइरहेकी सोनाली अन्तिम ८ प्रतिस्पर्धीहरुमा पर्न सफल भएकी हुन्। प्रतियोगी नंबर…