कोलोराडो, अमेरिका । नेपाली चलचित्र क्षेत्रमा पारिवारिक कथावस्तुमा आधारित चलचित्रहरूले समय–समयमा तहल्का मचाउने गरेका छन् । यही शृङ्खलामा आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको ‘बा ः एक योद्धा’ ले आफ्नो आधिकारिक टिजरमार्फत दर्शकमाझ गहिरो भावनात्मक प्रभाव छोड्ने सङ्केत दिएको छ । आगामी भदौ १९ (सेप्टेम्बर ४) देखि विश्वभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रले बुबाको संघर्ष,…