टेलिभिजनमा अमाजन प्राइम भित्र पस्ने क्रममा एकाएक परिचित अनुहारको फोटो देखापर्यो । नेपाली कलाकार हरिवंश आचार्य हो कि जस्तो लागेर स्क्रोल गर्न रोकिएँ । फिल्मको नाम अंग्रेजीमा 'द वर्ल्डस् ह्याप्पिएस्ट म्यान' मा नेपाली फिल्म 'भूठान' लाई अमेजनको ओटिटी प्लाटफर्ममा राखिएको रहेछ । फिल्म हेर्नका लागि पे-वाल राखिएको थियो । अर्थात एचडी क्वालिटीमा हेर्नका निम्ति ४८…