प्रधानमन्त्री राहत कोषमा कांग्रेसको ५० लाख सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो । कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनस्स्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि…