लण्डन । गैरआवासीय नेपाली संघका (एनआरएनए)का उपाध्यक्ष डा. हेमराज शर्माले गृहमन्त्री रवि लामिछानेको विपक्षमा शुक्रबार सर्वोच्च अदालतले गरेको फैसलाले विदेशमा बसेका गैर आवासीय नेपाली (एनआरएन) हरुलाई कुनै असर नपर्ने बताएका छन् । डा. शर्माले फैसलाबाट ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनको लागि कालो दिन’…