मोर्चाको साझा लक्ष्य समाजवादी गणतन्त्र : नेता खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली जनताले वामपन्थी शक्तिलाई विगतमा दुई तिहाइ बराबरको मत दिएको भए पनि त्यसको नेतृत्वले बाटो बिराउँदा राजनीतिक उपलब्धि प्राप्त भए पनि आर्थिकरुपमा सबल बन्न नसकेको बताए । मुलुकको राष्ट्रियता सङ्कटमा रहेको, आर्थिकरुपमा समेत समस्यामा रहेको उल्लेख गर्दै उनले नेपाल र नेपाली जनताको समस्या समाधान गर्ने…