मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

रूख अझै नरोप्ने हो ?

रूख अझै नरोप्ने हो ?

- नमूना निरौला दाहाल

हिमालय खबर

शेयर गर्नुहोस:

486
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनाउनु थियो
कर्पोरेट छातीलाई
आइटिको एचडिआई
देखाउनु थियो आफ्नो नेटवर्थ
र बनाउनु थियो हाकीमी सत्ता
अफसोच अटालिकाको वातानुकूलित कक्षमा
अक्सिजनको अभाव हुँदोरहेछ
जहां जीवन कम र मृत्युको प्रभाव
बढी हुँदोरहेछ।