कोलोराडोमा २१३औँ भानु जयन्ती तथा विशेष सम्मान कार्यक्रम

कोलोराडो, अमेरिका । कोलोराडोमा २१३औँ भानु जयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम तथा सम्मान कार्यक्रमका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा यही जुलाई २५ तारिकका दिन २१३औँ भानु जयन्ती विशेष साहित्यिक कार्यक्रम तथा सम्मान कार्यक्रमका साथ सम्पन्न भएको हो । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रम समारोहमा उपस्थित…