बोस्टनमा नेपाली कथानक नाटक ‘घुङ्ग्रिएको कपाल’ प्रदर्शन

अमेरिका, बोस्टन। अमेरिकाको बोस्टनमा नेपाली कथानक नाटक ‘घुङ्ग्रिएको कपाल’ प्रदर्शन भएको छ। नाटककार राजन मुकारुङद्वारा लिखित र नाट्यकर्मी राजन खतिवडाद्वारा निर्देशित उक्त नाटक गत जुलाई २७, २०२५ आइतवार बोस्टन स्थित नेपाली सामुदायिक भवनमा प्रदर्शन गरिएको हो। बालबालीकालाई केन्द्रमा राखेर नेपाली परिवेश, सामाजिक अवस्था, भाषा, भेषभुषा, बोलीचाली, रहनसहन आदिलाई नाटकमा सक्दो समेटेर चित्रण गर्ने प्रयास गरिएको…