अमेरिकामा उदाउँदै नेपाली गोल्डस्टार जुत्ता – ( विदुषी राणा भिडियो अन्तर्वाता )

अमेरिका- नेपालमा बनेको चर्चित गोल्डस्टार ब्राण्डका जुत्ताको अमेरिकामा पनि विक्री वितरण शुरु गरिएको छ । गत साता गोल्टस्टार ब्राण्डका जुत्ताका उत्पादक किरण सुजले अमेरिकाको न्यूयोर्क र टेक्सस डलासमा  विक्री वितरण शुरु गरेको हो ।  "हामी अहिले पानीमा पसेका छौं अव पौडिएर उत्रिनु छ", उक्त कम्पनीका ब्राण्ड तथा बजार निर्देशक विदुषी राणाले भनिन् । अमेरिकामा जुत्ता…