डा. संजीव भन्छन् : ‘नेपालको हड्तालले विदेश ल्याइपुर्यायो

हिमालयखबर संवाददाता- चालीस वर्षअघिको कुरा । ललितपुरस्थित सेन्टजेभियर्स स्कुलबाट एसएलसी पास गरेपछि आईएस्सी पढ्दा कलेजमा हड्ताल भयो । पढाईलाई निरन्तरता दिन उनी संयुक्तराष्ट्र संघमा कार्यरत बुवासँगै पढ्न पाकिस्तान गए । पाकिस्तानवाट डाक्टर बनेर वीर अस्पतालमा काम गर्न सुरु गर्दा त्यहाँ पनि हड्ताल भयो ।    डा संजीव श्रेष्ठमा केही गरौँ भन्ने युवा जोस थियो नेपालमा…