मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

अहिलेको संविधान नेपालले धान्न सक्दैन : रुक्माङ्गद कटवाल (भिडियो अन्तरर्वार्ता)

अहिलेको संविधान नेपालले धान्न सक्दैन : रुक्माङ्गद कटवाल (भिडियो अन्तरर्वार्ता)


अमेरिका । रुक्माङगद् कटवाल गैरराजनीतिक व्यक्तित्व भए पनि उनको संयोग राजनीतिसँग सधैँ जोडिएको छ । संयोगहरुले कटवाल नेपाली सेना र राजनीतिभित्र चर्चित व्यक्ति बन्न पुगे । 
 
अझै पनि आफ्नो कुरा सेनाकै शैलीमा राख्ने कटवालको अमेरिका भ्रमणका सन्दर्भमा हिमालयखबरले अन्तरर्वार्ता गर्ने अवसर मिल्यो । तपाईं अमेरिका किन आउनु भयो ? हिमालयखबरका सहकर्मी भीषण न्यौपानेले यो प्रश्नबाट संवाद सुरु गरेका छन् । सहकर्मी भीषणले कयौँ व्यक्तित्वसँग अन्तरर्वार्ता लिए । तर, कटवालसँग कुराकानी सकिएपछि उनले प्रतिक्रिया दिए मैले सोचेभन्दा धेरै नै फरक लाग्यो, कठिन लाग्यो ।