अमेरिका- निवर्तमान अध्यक्षले पढेर सुनाएका एनआरएनए पदाधिकारीको नामलाई अमेरिकामा रहेका एनआरएनए एनसीसी आवद्ध सदश्यले स्विकार्नु पर्छ भन्ने छ ? यो प्रश्नमा विदेशमा रहेका एनआरएनए आवद्ध राष्ट्रिय समन्वय परिषद मध्ये सदश्य संख्यामा सवैभन्दा ठुलो एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी भन्छन् यो वाध्यता भयो खराव विकल्प मध्ये उत्तम विकल्प थियो । यसमा म पनि भित्रै…