अमेरिका - गैर आवसिय नेपाली संघ (एनआरएनए) विगतमा भन्दा कमजोर हुदैं गएको छ । करिब चार महिना पांच महिना अघि भएको एनआरएनए विश्व सम्मेलन पछि यो संस्थाको गरिमा माथिनै प्रश्न उठन थालेका थिए । उक्त सम्मेलनका क्रममा भएको नेतृत्व चयनका क्रममा तिब्र ध्रुविकरण भएको थियो । यो धु्रविकरण अहिलेसम्म पनि मेटिएको छैन । यो…