राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. स्वर्णिम वाग्ले विदेशमा उच्चशिक्षा हाँसिल गरी गोर्खाको सामान्य परिवारमा जन्मिएका एक नेपाली युवाले विश्वका टप मानिने अमेरिकाको Harvard, बेलायतको London School of Economics र अष्ट्रेलियाको Australian National University मा छात्रबृत्तिमा उच्च शिक्षा अध्ययन गर्नुभएको थियो।
विश्व बैंकको अमेरिकास्थित मूख्यालयमा बरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत हुनुहुन्थो I नेपालमा केहि गर्ने अठोटका साथ पद त्यागेर स्वदेश फर्कनु भएको थियो।
भुइचालो र त्यसपछि भारतले लगाएको आर्थिक, व्यापारिक नाकाबन्दीले नेपाली अर्थतन्त्र ध्वँस्त अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले नेपाललाई अघि बढ्न सुनौलो अवसर प्राप्त भएको चर्चा गर्नुभयो । प्रस्तुत छ डा. वाग्ले सँग हिमालय खबरका शैलेश आचार्यले गर्नुभएको कुराकानीका महत्वपूर्ण अंशहरु
प्रतिक्रिया