मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

पत्रकारका समस्या छन्, समाधानको पहल पनि भईरहेको छ – डा. महेन्द्र विष्ट

पत्रकारका समस्या छन्, समाधानको पहल पनि भईरहेको छ – डा. महेन्द्र विष्ट


हिमालयखवर विश्लेषण-
नेपाल पत्रकार महासंघका सभापति डा महेन्द्र विष्ट केही दिन अघि एक साताका लागि अमेरिका भ्रमणमा आएका थिए । अमेरिकामा नेपाली समुदायका लागि पत्रकारिता गरिरहेका नेपाली पत्रकारको भेलामा सहभागी हुन आएका विष्टले महासंघले प्रवासमा रहेका पत्रकारका लागि पनि काम गरिरहेको वताए ।
 
हिमालय खवरसंगको अन्तवार्तामा डा विष्टले  अमेरिकाको सन्दर्भसंग तुलना गर्न नसकिएपनि नेपाली पत्रकारले राम्रो प्रयास गरिरहेको वताए । नेपालको समग्र पत्रकारितामा प्रवासको पत्रकारितालाई जोड्न सकिन्छ, मिलेर काम गर्न सकिन्छ, उनले भने । नेपाली पत्रकारले देशभित्र पनि धेरै समस्याहरु भोगिरहेका छौ हटाउने पहल भईरहेका छन् डा.विष्ट भन्छन पत्रकारका समस्या छन समाधानका लागि पहलपनि भईरहेको छ ।
 
विष्टले हिमालयखवरका लागि संवाददाता डोल्मा लामा र शंकर वाग्ले सँग नेपाल र प्रवास दुवै तिरका पत्रकारको अवस्था, नेपालमा पत्रकारको न्यूनतम पारिश्रम लगायतका विषयमा  आफ्ना धारणाहरु राखेका थिए ।  हेरौं डा.विष्टसंगको भिडियो अन्तवार्ता ।