नेपाली समाज टेक्सासको चुनावमा अध्यक्षका दावेदार कृष्ण लामिछानेले आफूलाई विजय वनाउन सवैलाई आग्रह गरेका छन । हरेक क्षेत्रका नेपालीहरुलाई परेको कुनैपनि अप्ठेरो आइपर्दा आफूले सक्दो सहयोग गर्ने वताए । नेपाली समाज टेक्सासको माध्यमवाट ड्राईबिंग , वसोवास, जागीरको ट्रेनिङ्ग आदिको व्यवस्था नेपालीहरु माझ पुरयाउने प्रतिवद्धता उनले जनाए I निर्वाचन कार्यतालिका अनुसार डिसेम्बर २० तारिख, २०१५ को बिहान…