सुरेन्द्र (सुरेन) श्रेष्ठ कोलोराडोमा डेमोक्रेट पार्टीमा सकृय हुनुहुन्छ । अमेरिकामा हुन गईरहेको मध्यावधि निर्वाचनमा पनि श्रेष्ठले उम्मेदवारलाई आर्थिक सहयोग गर्ने देखि विभिन्न कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ । यो मध्यावधि निर्वाचन अमेरिकाको राजनीतिमा किन महत्वपुर्ण छ ? नेपाली समुदायले किन चासो राख्नुपर्छ ? यसबारेमा श्रेष्ठसँग हिमालयखवरका लागि लिईएको अन्तरवार्ताको संक्षेप । यो मध्यावधि…