दाँत दुखेपछिमात्र डेण्टिसकहाँ जाँदा महंगो पर्छ, दांत डा. रोसी श्रेष्ठ (अन्तरबार्ता सहित)

डा. रोसी श्रेष्ठ,  क्रसरोड डेण्टल ग्रुपकी संचालक हुन् । पोखरा मणिपालवाट दाँत सम्वन्धि डाक्टर पास गरेपछि अमेरिका आएर यहाँ पनि उनले आफ्नो पढाईलाई निरन्तरता दिईन् । यहाँ पनि दाँत सम्बन्धि डाक्टर सकेपछि उनले विभिन्न स्थानमा काम गरिन् ।    दुई बर्ष अघि आफ्नो कामवाट समुदायलाई नै सेवा दिने उद्देश्यले लसएन्जल्समा क्रसरोड डेण्टल ग्रुपको स्थापनामा रोसी…