अन्तर्वार्ता

यहाँ अमेरिकामा रहेको ब्रेनलाई लिएर हामी नेपालमा काम गर्न चाहन्छौ - मन्त्री अधिकारी

प्रकाशित |
हिमालयखवर संवाददाता
अमेरिका- पर्यटनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका युवा नेता रविन्द्र अधिकारी केही दिन अघि आयोजना भएको विज्ञ सम्मेलन र एनआरएन अमेरिकाको सातौ साधारण सभामा सहभागी हुन अमेरिका आएका थिए । 
 
यही क्रममा हिमालयखवरले मन्त्री अधिकारीसंग नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलको भीडभाड, अर्को एयरपोर्ट बन्छ बन्दैन, वर्तमान सरकारको प्रथामिकता लगायतका विषयमा कुराकानी गरेको थियो । प्रस्तुत छ–मन्त्री अधिकारीसंग हिमालयखवरका लागि डोल्मा लामा र शंकर वाग्लेले लिएको अन्तवार्ताको सार संक्षेप । 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया