विद्यार्थीको सन्तुष्टि नै हाम्रो सफलता : सीईओ कुशल केसी

छोटो समयमै विद्यार्थीको मन जित्न सफल ओयसिस एजुकेसनले सौराहामा विभिन्न शाखाका प्रमुख एवम् स्टाफहरुबीच भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । चितवनको लायन्सचोकमा मुख्य कार्यालय रहेको ओयसिस एजुकेसनको काठमाडौँ, पोखरा र पूर्वी चितवनको खैरहनीमा शाखामार्फत आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ ।    अष्ट्रेलियाको सिड्नीमा सन् २०१२ देखि कर्पोरेट कार्यालय सञ्चालन गर्दै आएका प्रमुख कार्यकारी…