अमेरिका । भर्जिनिया मनाससबाट विगत दुई सातादेखि सम्पर्कविहीन भएकी ममता काफ्ले भट्टको बारेमा सूचना दिनेलाई पाँच हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको छ । स्थानीय अस्पतालमा कार्यरत ममता एक बच्चाकी आमा समेत हुन् । गत जुलाई ३१ पछि उनी सम्पर्कविहीन भएकी थिइन् । गैर नाफामूलक संस्थाका नाममा यो पुरस्कार घोषणा गरिएको हो । स्थानीय…