अमेरिका- टेक्ससको ड्यालस र क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपालको कन्सुलेट अफिस स्थापना हुने भएको छ। कूटनीतिक सम्बन्ध स्थापना भएको झन्डै ८० वर्षपछि अमेरिकाले वाशिङ्टन डीसीबाट पश्चिम र दक्षिण–पश्चिम क्षेत्रमा कन्सुलेट अफिस खोल्न लागेको हो। हाल वाशिङ्टन डीसीमा राजदूतावास र न्यूयोर्कमा नेपाली कन्सुलेट कार्यालय छन्। यी दुई स्थानबाहेक अन्य शहरमा पनि नेपाली जनसंख्या बढेसँगै त्यहाँ कन्सुलेट कार्यालयको…