अमेरिका । अमेरिका र नेपालबीच भएको मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) सम्झौताले नेपाललाई धेरै पाठ सिकाएको उल्लेख गर्दै विज्ञहरुले यस्ता खालका सम्झौता गर्दा आगामी दिनहरुमा डायस्पोराको विज्ञतालाई लिन सुझाएका छन् । नेपाल अमेरिका कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा श्रष्टा साँझले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा डायस्पोराका विज्ञहरुले त्यसरी सुझाव लिँदा नेपाललाई फाइदा हुने…