चितवनमा स्क्रब टाइफस र डेँगुको प्रकोप बढ्यो

हिमालय खबर संवाददाता- नारायणगढ– चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको प्रकोप बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार साउनदेखि असोजसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेँगु रोगको संक्रमण देखिएको हो ।    जसमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्युसमेत भइसकेको छ । विगत तीन महिनामा एक हजार ७६ जनाको स्क्रब टाइफसको…