रत्ननगर अस्पतालको सुपरिटेण्डेन्टमा न्यौपाने नियुक्त

चितवन– रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा अजय न्यौपाने नियुक्त भएका छन् ।   स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालका डेन्टल विभाग प्रमुख डा न्यौपानेलाई रत्ननगर अस्पतालको प्रमुखमा नियुक्त गरेको हो । मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी सम्हालिरहेका डा कृष्ण पौडेलको भरतपुर अस्पतालमा सरुवा भएपछि साउनयता डा सोेफिया पौडेलले निमित्त मेडिकल सुपरिटेण्डेन्टको रुपमा काम गर्दै आएकी थिइन् ।    पूर्वी…