काठमाडौँ । ‘रगतदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ रगत र रगत तत्वको मह¤व, रक्तदान गर्न आम समुदायलाई थप उत्प्रेरणा जगाउन विविध कार्यक्रम आयोजना गर्दै नेपालमा १३औँ विश्व रक्तदाता दिवस बुधबार मनाइएको छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ को सम्झनामा विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा…