काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविजविरुद्धको खोपको अभाव नभएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको बताए । उनले सरकारसँग प्रर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताए । “हामीसँगै धेरै मात्रामा खोप छैन । बिरामीलाई आकस्मिकरूपमा लगाउनका लागि खोप छ”, उनले…