चितवन । चितवनलाई निकै तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरेको चार वर्ष पुग्न लाग्दै छ । खुला दिसामुक्त क्षेत्र भनेको घरघरमा वा समुदायलाई पायक पर्ने उचित स्थानमा शौचालय बनेर प्रयोगमा आउनु हो । तर चितवनको पहाडी गाविस लोथर–७ स्यामराङ गाउँ अझै चर्पीविहीन छ । खुला दिसामुक्त जिल्ला घोषणा अधुरो रहेको स्यामराङले पुष्टि गरेको छ…