टेक्सस(अमेरिका)- एनआरएन अमेरिकाले बनाएको सदस्यता छानबीन समितिले काम नथाल्दै विवादमा आएको छ । आगामी मे महिना हुन लागेको निर्वाचनमा भाग लिन आवेदन दिएका लगभग १७ हजार सदस्यहरूको छानबिन गर्न आइतबार बनाएको समितिमा एक पक्षिय व्यक्तिहरू हाबी भएको भन्दै विवाद आएको हो । आफै निर्वाचनको मैदानमा रहेका एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडलको पहलमा बनाइएको समितिमा…